News/Notices:
होली पूर्णिमाको उपलक्ष्यमा क्याम्पसको सम्पूर्ण पठन्–पाठन् मिति २०७५ चैत्र ६ गते देखि ८ गते सम्म बन्द रहने र मिति २०७५ चैत्र १० गते आईतवार देखि पूर्ववतः सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।