२०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो वर्षको परीक्षा फारम खुल्यो Details
२०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो वर्षको परीक्षा फारम खुल्यो
2019-Nov-25
२०७७ सालमा सञ्चालन हुने परीक्षामा सहभागि हुन २०७६ मंसिर ३० गते भित्र परीक्षा फारम भरि सक्नु पर्नेछ ।
विस्तृत जानकारीको लागि क्याम्पसमा सम्पर्क राख्न हुन ।