News/Notices:
परीक्षा फारम २०७५ वैशाख १५ गते भित्र भरि सक्नु पर्ने
फारम ३ वर्षे स्नातक तहको २०७० सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएको विधार्थीहरुले यो फारम अन्तिम पटकको लागि भर्न पाउनेछन ।
विस्तृत जानकारीको लागि क्याम्पसमा सम्पर्क राख्नु हुन ।