News/Notices:

परीक्षा केन्द्र सम्बन्धि सूचना

2019-May-21

single

यस क्याम्पसबाट २०७६ सालमा सञ्चालन हुने स्नातक तह तेश्रो वर्षको परीक्षा केन्द्र तपसिल अनुसार रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

3 Year Course B.Ed. & BBS - Ram Raja Campus Kalaiya

BA, 4 Year Course B.Ed. & BBS, - Harikhetan Multiple Campus Birgunj

;